काठमाडौं । केही समयअघि नेपालमा ‘त्याे तिमी हो ?’ भन्ने फेसबुक स्क्याम ट्रेण्डिङमा आएको थियो । नेपाली फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरी सुरु गरिएको उक्त स्क्यामबाट २० प्रतिशत नेपाली प्रयोगकर्ताको फेसबुक ह्याक भएको पाइएको छ । साइबर सुरक्षा अनुसन्धानकर्मी पंकज ठ...