close

काठमाडौं । लिङ्क्डइनका ७५ करोड ६० लाखभन्दा धेरै प्रयोगकर्ताको डेटा लिक भएको छ । यो लिङ्क्डइनका कूल प्रयोगकर्तामध्ये ९२ प्रतिशतभन्दा बढी हो । एउटा अज्ञात ह्याकरमार्फत बाहिरिएको नयाँ डेटा सेटमा लिङ्क्डइन प्रयोगकर्ताको निजी विवरण समेत रहेको छ । जसमा फोन नम्बर, ठेगाना, जि...