close

काठमाडौं । अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेपिरहेका निवर्तमान मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले बुधबार अर्यालसहित १० प्रतिवादीलाई सफाइ दिएको हो । ...