काठमाडौं । फेसबुकबाट साथी बनाएर खाजा खुवाउने बहानामा होटलमा लगेर बलात्कार गरेको आरोपमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिराहा जिल्ला सिराहा नगरपालिका बस्ने २९ वर्षीय मुकेशकुमार यादव र ३६ वर्षीया पीडित महिला सामाजिक सञ्जाल फेसबुकमा जोडिएका थिए ।...