close

काठमाडौं । सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिइएका एक कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत साउन १८ गते आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु श्रेष्ठ प्रधानलाई सेवाग्राह...