close

काठमाडौं । अनलाइनमार्फत लाखौं रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका ६ घर भई हाल काठमाडौं नरेफाँट बस्ने २४ वर्षीय राज रोकाया रहेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अनलाइनमा रकम लगानी गरे दोब्बर हुन्छ भन्दै ईसेवा,...