काठमाडौं । मोबाइल लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीका २५ वर्षीय मनिष हरिजन, २४ वर्षीय देवान गुरुङ, २४ वर्षीय रोमन घर्ती र ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीका ...