close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा महिलाहरूलाई साथी बनाउने, यौन सम्बन्ध राखी गोप्य भिडिओ खिचेर ब्ल्याकमेल गर्ने गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्दै ३० वर्षीय सन्तोष किसान रहेका छन् । काठमाडौं उपत्यका अप...