close

काठमाडौं । नक्कली सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिने व्यक्तिहरूले आफ्नो लाइसेन्स रद्द गरिदिन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा निवेदन दिन थालेका छन् । विभिन्न मितिमा जारी भएका एक लाख बढी नक्कली लाइसेन्स प्रकरणमा सरकारी कर्मचारी पक्राउ परेसँगै सेवाग्र...