close

काठमाडौं । मोबाइल चोरी गरेर त्यसमा भएको बैंकिङ एपबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी घर भई हाल काठमाडौं सिनामङ्गल बस्दै आएका २७ वर्षीय निश्चल लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी ...