close

काठमाडौं । अन्तःशुल्क स्टिकरकाे खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार ...