close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका  घर भई काठमाडौं...