close

काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडिओ कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्वीरहरू ...