close

काठमाडौं । अवैध कल सेन्टरमार्फत क्रिप्टो कारोबारदेखि अनलाइन जुवा खेलेको आरोपमा दुई चिनियाँ र एक फिलिपिन्स नागरिकसहित ५० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरीको विशेष टोलीले बुधवार ललितपुरस्थित एकान्तकुनाको ...