काठमाडाैं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको इन्टरनेट सेवा अवरुद्ध पार्ने पूर्वकर्मचारी पक्राउ परेका छन् । भारतबाट ल्याइएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गरेकाे भन्दै बाराको निजगढमा कार्यरत किरण तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हाे । इन्...