काठमाडाैं । फेसबुक अकाउन्ट ह्याक गरी रकम असुली गर्ने गिरोहका दुई सदस्य पक्राउ परेका छन् । विभिन्न व्यक्तिकाे अकाउन्ट ह्याक गरी आफन्त र साथीभाइबाट रकम असुल गरकाे उजुरी परेपछि राेल्पा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे । पक्राउ पर्नेमा सुनसरीको दुबही...