close

काठमाडौं । भरतपुर महानरगपालिकाको नामबाट खोलिएको फेसबुक पेज ह्याक भएको पाइएको छ । ह्याकरले शनिवार सो पेज ह्याक गरी अश्लिल साइटको लिङ्क राखिएको छ ।  अन्तिम पटक महानगरले  सो फेसबुक पेजमा असोज १४ गते पोस्ट राखेको थियो । त्यसपछि केही समय निस्क्...