काठमाडौं । नेपाली इथिकल ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएको छ । सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएकाे प्रतिस्पर्धामा फ्रान्सलाई हराएकाे हाे । याेसँगै नेपाली टिमले कूल एक लाख ६० हजार डलर (क...
