काठमाडौं । भारतको ओडिशास्थित भुवनेश्वर-कटक प्रहरी आयुक्तालयले अलपत्र परेका नेपाली विद्यार्थीका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ । आयुक्तालयले ‘८२८०३३८३०१’ नम्बरको हटलाइनमार्फत विद्यार्थीहरूले कुनै पनि समस्या परेमा चौबिसै घण्टा सम्पर्क गर्न सक्ने जनाएको छ । ...