काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चाँडै स्नातकोत्तर तहमा ‘मास्टर इन साइबर सेक्युरिटी’ कोर्षको अध्यापन गराउने भएको छ । हाल पाठ्यक्रम निर्माणको काम सकाएर विश्वविद्यालयले आवश्यक तयारी पूरा गरेको हो । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहने यो क...