close

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारदेखि उक्त ल्याब सञ्चालनमा ल्याएको हो । विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्‍याउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको कलेजका प्...