काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नीमा एकेडेमीले अनलाइन ब्रिज कोर्ष सञ्चालनमा ल्याएको छ । योसँगै विद्यार्थीले घरमै बसेर कक्षा ११ काे विज्ञान, ए-लेभल र व्यवस्थापन संकायका लागि प्रवेश परीक्षाको तयारी गर्नसक्ने छन् । ई-लर्निङ प्लेटफर्मको रुपमा शिक्षामा क...