काठमाडौं । हाम्रो पात्रोले ‘हाम्रो लर्निङ सेन्टर’ नामक फिचर थप गरेको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा सुविधा ल्याएको हो । हाल यो फिचर बेटा भर्सनको रूपमा उपलब्ध गराइएको छ । यसले स्रोतसाधनको अभाव रहेका ...