close

काठमाडौं । एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिनसक्ने भएका छन् । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले विद्यार्थीले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग ...