काठमाडौं । वैदेशिक रोजगारीका लागि जान चाहने युवाहरूमाझ दक्षिण कोरिया सबैभन्दा रोजाइको गन्तव्य हो । तर, त्यहाँ जानका लागि भाषा परीक्षा उत्रिर्ण हुन आवश्यक छ । अझ याे वर्षदेखि यस्तो परीक्षा सीबीटी (कम्प्युटर बेस टेस्ट/युबिटी) अर्थात कम्प्युटर प्रविधिबाट हुने भएको छ । ...