काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले क्लाउड कम्प्युटिङमा रूचि राख्ने विद्यार्थीका लागि सेमिनार आयोजना गर्ने भएको छ । कलेजले आउँदो बिहीवार होटल अलफ्टमा एक दिने सेमिनार गर्न लागेको हो । बीएससी आईटी पढ्न चाहने विद्यार्थीका लागि लक्षित गर्दै कलेजले सेमिनार गर्न ...