close

काठमाडौं । सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्दैछ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क यस्तो चुलो वितरण गर्न लागेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत...