close

काठमाडौं । ब्रोडवे इन्फोसिसले निःशुल्क रुपमा वेब डिजाइनिङ सिकाउने भएको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्यका साथ कम्पनीले विभिन्न काेर्षमा निःशुल्क सेसन सञ्चालन सञ्चालन गरिरहेकाे छ । कम्पनीले आउँदो असार ६ देखि ८ गतेसम्म वेब डिजा...