close

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले पूर्वनिर्धारित सबै प्रकारका परीक्षा स्थगित गरेको छ । आज बसेको सीसीएमसीको बैठकले अर्को आदेश नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । साथै देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभ...