पाल्पा । कोरोनाका कारण लामो समय ठप्प भएको पठनपाठन सहज बनाउन विद्यार्थीलाई निःशुल्क चल्ने सिमकार्ड वितरण गरिएको छ । जिल्लाको रम्भा गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई पठनपाठनमा सहज होस् भनेर एक हजार पाँच सयभन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क सिमकार्ड वितरण गरेको हो...