close

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयलाई सरकारले बीई कम्प्युटर कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । ११ फागुनको मन्त्री परिषदले सुदूरपश्चिम विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गत उक्त कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो । आइतबार सार्वजनिक भएको मन्त्रिपरिषदको निर्णय अन...