काठमाडौं । गण्डकी प्रदेशको शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले प्रदेशका शिक्षकहरूका लागि सूचना प्रविधि तालिम सञ्चालन गर्ने भएकाे छ । मन्त्रालय अन्तर्गतको शिक्षा तालिम केन्द्रले इच्छुक शिक्षकका लागि आवेदन खुल्ला गरेको छ । शुक्रबारदेखि खुला भएको आ...