काठमाडौं । स्कुल अफ इन्फरमेसन टेक्नोलोजीज (स्कुल अफ आईटी) ले दशैं तिहार र छट पर्वलाई लक्षित गर्दै अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत सबै कोर्षहरुमा छुटको योजना सार्वजनिक गरेको छ । सिटीइभिटीबाट स्वीकृती प्राप्त स्कुलले विगत चार वर्षदेखि प्रोग्रामिङ, डिजाइनिङ, इन्जिन...