काठमाडौं । नेपालमा पछिल्लो समय सूचना प्रविधिका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालित छन् । कतिपय इन्जिनियरिङसँग सम्बन्धित छन् भने कतिपय कम्प्युटर साइन्ससँग सम्बन्धित छन् । स्नातक तहमा इन्जिनियरिङतर्फ अधिकांश विश्वविद्यालयले बीई कम्प्युटर सञ्चालन गरिरहेका छन् । विशुद्ध सूचना प्रवि...