काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सामाजिक सञ्जाल माथिको प्रतिबन्ध हटाउन माग गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने देखिएको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको ह...
