close

काठमाडौं । अहिले फेसबुकले निकै कहाली लाग्दो अवस्थाको सामना गरिरहेको छ । पछिल्लाे १० महिनामा फेसबुकको भ्यालु ६२ प्रतिशतले घटेको विभिन्न तथ्याङ्कले देखाएका छन् । यसको अर्थ कम्पनीको कुल भ्यालु जति छ, त्यसको आधाभन्दा बढी सम्पत्ति गुमिसकेको छ । कम्पनीका संस्थापक तथा प्रमुख...