close

काठमाडौँ । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका किशोर-किशोरीलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेसँगै मेटाले आफ्ना प्लेटफर्म इन्स्टाग्राम, फेसबुक र थ्रेड्समा रहेका किशोर प्रयोगकर्ताका अकाउन्ट बन्द गर्ने सूचना पठाउन थालेको छ । विश्वकै ठुलो सामाजिक सञ्जाल कम्पनी ...