काठमाडौं । एप्पलले आउँदो महिना (अक्टुबरमा) चारवटा नयाँ आईफोन सार्वजनिक गर्ने भएको छ । बाहिरिएका रिपोर्टअनुसार ती चारवटा आईफोनमा एउटा ५.४ इन्चको डिस्प्ले भएको आईफोन मिनी समेत हुनेछ । एप्पलले यसलाई आईफोन ट्वेल्भ मिनीको नाम दिएको छ । आईफोन ट्वेल्भको सबैभन्दा सानो ...
