close

काठमाडौं । वानप्लसले यसै हप्ता एक इभेन्ट आयोजना गर्दैछ । १४ अक्टुबर अर्थात आगामी बुधबार भर्चुअल रुपमा आयोजना हुने इभेन्टमार्फत वानप्लस एटटी फाइभजी सार्वजनिक हुनेछ । यससँगै वान प्लस नोर्डको एक स्पेसल एडिसन समेत कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । वानप्ल...