काठमाडौं । लामो समयदेखि नेपाली बजारमा सामसङले आफूलाई नम्बर वान घोषित गर्दै आएको थियो । तर पछिल्लो केही समयदेखि साओमीले समेत आफूलाई बजार हिस्साको आधारमा आफूलाई नै नम्बर वान दाबी गर्न थालेको छ । यकिन तथ्याङ्क प्रकाशन नहुँदा यसरी बिभिन्न ब्राण्डले बजारमा आफ्नो स्थ...
