close

काठमाडौं । चाडबाडको बेला कतिपयका लागि स्मार्टफोन खरिद गर्ने तथा उपहार दिने उपयुक्त समय हो । यस्तोमा यदि तपाईं सन् २०२० कै उत्कृष्ट फ्ल्यागशिप स्मार्टफोन खरिद गर्न चाहनुहुन्छ भने निश्चित रुपमा ‘वान प्लस एट टी’ तपाईंका लागि सही विकल्प हुन सक्छ । प्रिमियम फ्ल्यागशिप स्मार्...