काठमाडौं । आईफोनमा सामान्यतः एक्सटर्नल स्टोरेजको सुविधा उपलब्ध हुँदैन् । जसका कारण प्रयोगकर्ता डिफल्ट रूपमै उपलब्ध गराइएको इन्टर्नल स्टोरेज वा क्लाउड स्टोरेजमा निर्भर हुँदै आएका छन् । तर, अब भने एप्पलले पहिलो पटक आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलमा भिडिओ रेक...
