काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ए५७ र ए७७ सार्वजनिक गर्ने भएको छ । लामो समयसम्म टिक्ने ब्याट्री, फ्ल्यास चार्जिङ र आकर्षण डिजाइनका साथ कम्पनीले यो फोन नेपाली प्रयोगकर्ता माझ उपलब्ध गराउने भएको हो । ओप्पो ‘ए’ सिरिज बजेट स्मार्टफोन हुन् । ‘ए’ स...