close

काठमाडौं । ११० फुट लम्बाई भएको अनियन्त्रित चिनियाँ ‘लङ मार्च फाइभबी रकेट’ शनिबार अर्थात् आज पृथ्वीमा प्रवेश गर्ने अमेरिकी स्पेस कमाण्डको अनुमान छ । २२ मेट्रिक टन ताैल भएकाे उक्त रकेटले मानव जीवनमा न्यून क्षति गर्ने अनुमान अधिकारीहरूले गरेका छन् । पृथ्वीम...