काठमाडौं । हामीमध्ये धेरैले अरुकै नेटफ्लिक्स अकाउन्ट प्रयोग गरिरहेका हुनसक्छौं । विदेशमा बस्ने साथीभाई तथा आफन्तहरुसँग अकाउन्ट मागेर यसरी प्रयोग गर्नेको संख्या उल्लेख्य रहेको एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक भएको एक अध्ययन अनुसार ३३ प्रतिशत प्रयोगकर्ताले स्क्रिन श...
