close

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई म्यानचेस्टर युनाइटेडका फ्यानले ट्वीटरभन्दा फुटबल क्लब किन्न सुझाव दिएका छन् । टेस्ला र स्पेसएक्सका मालिक एवं करिब २६५ अर्ब डलर आम्दानी भएका ५० वर्षीय मस्कले ट्वीटरकाे पुरा कम्पनी नै खरिद गर्ने इच्छा व्यक्त गरेका छन् । यद्...