काठमाडौं । भारतपेका सहसंस्थापक एवं पूर्व शार्क ट्याङ्क इन्डिया अश्निर ग्रोबरले नयाँ स्टार्टअप सुरु गरेका छन् । सर्वसाधारणलाई ‘स्वास्थ्य कर्जा’ उपलब्ध गराउने उद्देश्यले ग्रोभरले फिनटेक स्टार्टअप ‘जेरोपे’ सुरु गरेका हुन् । इन्डियन स्टार्टअप न्युजका अनुसा...