close

काठमाडौं । एन्ड्रोइडमा मात्रै उपलब्ध ‘गुगल टिभी’ यही जुन महिनादेखि आईओएसमा समेत उपलब्ध भएको छ । योसँगै कम्पनीले एन्ड्रोइडमा उपलब्ध ‘गुगल टिभी’ विश्वका सय भन्दा बढी देशमा उपलब्ध भएको जानकारी दिएको छ, जसमा नेपाल पनि समेटिएको छ । सन् २०२० मा भिडियो स्ट्रिमिङ प्लेटफर्...