close

काठमाडौं । अमेजनले प्रविधि र कर्पोरेट अन्तर्गत विभिन्न पदहरूमा विश्वभरबाट ५५ हजार कर्मचारी थप गर्ने योजना सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण अनलाइन व्यवसाय, डिजिटल एड्भरटाइजिङ र क्लाउड कम्प्युटिङ लगायतका क्षेत्रहरू अत्याधिक रुपमा फस्टाएपछि अमेजनले विश्वभर रहेको आ...