काठमाडौं । एलन मस्कले ट्वीटरका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेका छन् । ट्वीटरको मातृ कम्पनी 'एक्स' का लागि मस्कले लिन्डा याकारिनोलाई सीईओका रुपमा नियुक्त गरेका हुन् । एक ट्वीट लेख्दै मस्कले कम्पनीमा लिन्डाको भूमिका व्यवसाय सञ्चालन, प्रडक्ट डि...
