close

काठमाडौं । एन्ड्रोइडको विकल्पका रुपमा ह्वावेले सार्वजनिक गरेको अपरेटिङ सिस्टम ‘हार्मोनी–टु’ का प्रयोगकर्ता १० करोड नाघेका छन् । विगत तीन महिनाको अवधिमा हार्मोनी ओएसले आक्रमक बजा। विस्तार गर्न सफल भएको हो । पुराना डिभाइसहरूमा हार्मोनी ओएस अपडेट गर्ने प्रयोगकर्ताको सं...