close

काठमाडौं । स्पोटिफाइले अफलाइनमा पनि गीत सुन्न मिल्ने फिचर ल्याउने भएकाे छ । हालै बाहिरिएकाे एक विवरण अनुसार कम्पनीले 'योर अफलाइन मिक्स' नामक फिचरमा काम गरिरहेको छ, जसअन्तर्गत एउटा प्लेलिस्ट तयार गरेर प्रयोगकर्ताले आफूले मन पर्ने गीतहरू डाउनलोड गरे...